कोरोनाको त्रासमा साक्षीको बोल्ड तस्बिरले हंगामा


 


काठमाडौं, चैत्र १०
विश्वभर कोरोनाको त्रास फैलिरहेका बेला भारतीय मिडियामा भने मोडल साक्षी चोपडाको तस्विर भाइरल बनेको छ ।

बेला बेला आफ्ना बोल्ड तस्बिर सार्वजनिक गरेर चर्चामा आइरहने साक्षीले अहिले टपलेस सेल्फी लिँदै गरेको फोटो आफ्नो इन्टाग्रामबाट सार्वजनिक गरेकी छन् ।

भारतमा पनि कोरोना भाइरसको त्रास फैलिरहेको बेला साक्षीका यस्ता बोल्ड तस्बिरले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया पाइरहेका छन् ।

साक्षीले मार्च २२ मा आफ्नो बोल्ड तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेकी हुन् । यसअघि मार्च १४ मा उनले यस्तो फोटो सार्वजनिक गरेकी थिइन् ।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्