भ्रष्टाचार अन्त्यको माग गर्दै युवाद्वारा विरोध


 


bharstachari-jel-1024x652

काठमाडौँ,  भदौ ३० मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्यको माग गर्दै युवाले आज विरोध गरेका छन् ।

मुलुकको हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएका अवस्थामा सम्बन्धित निकायले कारबाही गर्न नसकेको भन्दै ‘लोकतन्त्र कि लुटतन्त्र’ नामक युवाको अभियानले सिंहदरबार पश्चिम ढोका अगाडि एक घन्टा विरोध गरेको हो ।

प्रकाशित मिति: ३० भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्