प्रधानमन्त्री र राष्ट्रपति बिच छलफल


 


काठमाण्डौँ ,चैत्र ९

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारी बिच छलफल भएको छ । आइतबार मन्त्रिपरिषद बैठकसमेत बोलाएका प्रधानमन्त्रीले शीलत निवास पुगेर राष्ट्रपतिसँग छलफल गरेका हुन् ।

कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन । भेटमा राष्ट्रपतिले सरकारले कोरोना संक्रमणविरुद्ध गरेको कामको प्रशंसा गरेको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

राष्ट्रपतिले नेकपा नेताहरुलाई आपसी विश्वासका साथ पार्टी एकता जोगाएर अघि बढ्न सुझाव दिएकी छन्

प्रकाशित मिति: ९ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्