कास्कीमा भुकम्पको धक्का


 


पोखरा, चैत्र २
कास्कीमा भुकम्पको धक्का महशुस भएको छ । गण्डकी प्रदेशका पोखरा लगायतका विभिन्न जिल्लाहरुमा भुकम्पको धक्का महशुस भएको हो ।

कास्कीको लुल्ले केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्युडको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

पोखरा र आसमपासका बासिन्दाहरुले करिब ८ः५० मा भुकम्पको धक्का महसुस गरेका छन्। भुकम्पको धक्का आएपछि सर्वसाधारणहरू घरबाट बाहिर निस्किएका छन् ।

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्