बाढीका कारण हराए १ लाख ४० हजार मानिस,१ सय ३३ को ज्यान गयो


 


kim-jong-6

काठमाडौं, भदौै २८ उत्तर कोरियाको पूर्वी भागमा आइरहेको बाढीका कारण डुबेर १ लाख ४० हजार मानिस हराइरहेका र १ सय ३३ जनाले ज्यान गुमाएको छ ।

पाँच पटक सम्म बमको परिक्षण गरेर सँसार हल्लाउने उत्तर कोरिया शोकमग्न भएको छ ।

तानाशाही राष्ट्रपति किम जोङले आफ्नो पाटी,वर्कर्स पाटी अफ कोरिया लगायतका सेना र त्यस सँग जोडिएका अधिकारीहरुसँग जनताको मद्यत गर्न अपिल गरेको छ ।

पुरा मुलुकमा बाढी पिडितलाई बचाउनको लागि २ सय दिनको राष्ट्रव्यापी अभियान सुरु गरेको सञ्चार माध्यमहरुले जनाएका छन् ।
तानाशाहले सहयोग मागेको सम्भवतः पहिलो पटक हुनसक्ने अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्