पोर्न स्टार बन्दै यी २३ वर्षिया किशोरी


 


काठमाडाैं , फागुन १०
फिल्म लाइनमा रहेका अग्रजहरूका सन्तान राम्रै भूमिकाबाट फिल्ममा डेब्यु गर्छन्। तर धेरैलाई आश्चर्यचकित पार्दै हलिउडका चर्चित फिल्म निर्माता एवं निर्देशक स्टिवन स्पिलबर्गकी छोरी मिकेला पोर्न स्टार बन्ने भएकी छन्।

अभिभावकको आर्थिक भार घटाउन भन्दै स्टिवनकी २३ वर्षीया छोरी मिकेलाले पोर्न फिल्म खेल्ने निर्णय गरेकी हुन् । यो निर्णयमा अभिभावकदेखि भावी पतिले समेत समर्थन गरेको उनले खुलासा गरेकी छन्।

आफूले पोर्न फिल्म खेले पनि त्यसमा एक प्रस्तुति हुने मिकेलाको भनाइ छ। चर्चित पत्रिका ‘द सन’लाई दिएको अन्तर्वार्तामा उनले आफू दिनदिनैको कामबाट थकित भएको र आत्मसन्तुष्टि पनि नमिलेकोले यो निर्णय गरेको बताएकी छिन् ।

मिकेला निर्देशक स्टिवनकी आफ्नै छोरी राययत नमई धर्मपुत्री हुन्। रिमलवर्ग जुरसिक पार्क उनीसँग डिन्डियाना जोन्स, लिंकन, सेभिङ प्राइमेट यस चर्चित सिनेमाका निर्माता हुन्। उनीसँग करिव २.१ बिलियन अमेरिकी डलर सम्पत्ति रहको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: १० फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्