आज सुनचाँदीको मुल्य कति छ?


 


काठमाडौँ, माघ २०
नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमाबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा तोलामा ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य भने सोमबार घटेको छ । आइतबार तोलामा ८९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित मिति: २० माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्