शिक्षा

पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौँ, १८ वैशाख । सरकारले पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । प्रधानमन्त्री तथा ती विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपश्चिमको उपकुलपतिमा प्रा डा ध्रुवकुमार गौतम र

प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका सामुदायिक विद्यालय

काठमाडौँ, वैशाख १६ । काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘स्मार्ट बोर्ड’ वितरण गर्ने तयारी गरेको छ ।

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

काठमाडौँ, वैशाख १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताउनुभएको छ ।

नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, वैशाख १४ । काठमाडौँको ठूलो भ¥याङ स्थित रेन्बो इन्टरनेशनल कलेजबाट नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आजबाट सुरु भएको कक्षा १२ को परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका

देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण, कति भए सहभागी ?

भक्तपुर । देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको

कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

काठमाडौँ, वैशाख ११ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्न स्वयंसेवक परिचालन गरेको छ ।

दलका शिक्षकलाई बर्खास्त गर्न सबै जिल्ला इकाईलाई निर्देशन

काठमाडौं, वैशाख ९ । राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक÷कर्मचारीलाई कारबाही गर्न ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको

स्वचालित प्रक्रियाबाट तोकियो कक्षा १२ को परीक्षा केन्द्र

काठमाडौं, वैशाख ७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित प्रक्रियाबाट तोकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले काठमाडौंका १४४ परीक्षा केन्द्र

ग्लोबल आइएमई बैंकले अध्ययनका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा दिने

काठमाडौं, वैशाख ६ । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहज रुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा